यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायली आक्रमण : गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायली आक्रमण : गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

इजरायली आक्रमण : गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०९:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्। अझै हजारौँ मानिस शव भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलका अनुसार मानवीय संकट थप बढ्दै गएको छ।

उनका अनुसार गाजामा झण्डै ११ लाख बालबालिकालाई तत्काल संरक्षणको आवश्यकता छ। इजरायलले हमास लक्षित आक्रमणलाई विद्यालय तथा शरणार्थी शिविरहरूमा केन्द्रित गर्दा सर्वसाधारणको ज्यान गइरहेको छ।

पछिल्लो २४ घण्टामा झण्डै १०० प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले उत्तरी गाजाको बेइत लाहियादेखि दक्षिणको रफाहसम्म हवाई आक्रमण जारी राखेको छ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले हवाई आक्रमणका कारण खाद्य आपूर्तिमा संकट आएको भन्दै शिविरमा चरम भोकमरीको अवस्था रहेको बताएको छ।

गत वर्षको अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेयत इजरायली सेनाले निरन्तर गाजामा बम वर्षा गराइरहेको छ।

अघिल्लो लेख रवि लामिछानेलाई आज आठौँपटक अदालत उपस्थित गराइँदै
अर्को लेख बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियराष्ट्रिय

बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय

२०८१ श्रावण १, मंगलवार १४:२१ गते
अन्तर्राष्ट्रियसमाचार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३४ गते
अन्तर्राष्ट्रियसमाचार

अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि

२०८२ जेष्ठ ३०, शुक्रबार १२:०८ गते
अन्तर्राष्ट्रिय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

२०८१ कार्तिक २८, बुधबार १७:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?