यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार ११:३७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले आज मात्रै ६ लाख १९ हजार ३ सय मुल्य बराबरको अबैध सामान बरामद गरेको छ।

जिल्लाको विधिन्न स्थानका भारतीय नाकाबाट भन्सार छली गरी ल्याएको उक्त मुल्य बराबरको अबैध सामानहरु वेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ। जस मध्ये वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ चौराहबाट अन्दाजी ५ लाख ७० हजारको ११ थान मोबाईल बरामद गरेको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाकल गस्ती टोलीले धनगढी धनगढी उपमहानगर–२ बाट ८ हजार बराबरकोे माला बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले कैलारी गाउँपालिका–४ हनुमान मन्दिरबाट ४१ हजार ३ सय बराबरको सुर्ति र चकलेट बरामद गरेको छ।

यस्तै कैलालीमा चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म तीन करोड ६८ लाख ३९ हजार २ सय ७१ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय र मातहत निकायबाट खटिएको प्रहरी टोलीले सो अवधिमा उक्त मुल्य बराबरको अबैध सामान बरामद गरेको हो। भारतबाट अबैध रुपमा भित्र्याएका सामानसँगै प्रहरी २९ वटा सवारीसाधन समेत बरामद गरेको छ।

यस्तै भन्सार छलीका सामान तस्करीमा संलग्न १३ जना पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। कैलाली प्रहरीले साउन महिनामा ७० लाख २४ हजार २ सय ४५ मुल्यको अवैध सामान बरामद गरेको छ। सो अवधिमा ६ वटा सवारीसाधन र एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।यस्तै भदौ महिनामा ७२ लाख ३८ हजार ८९ मुल्यको थप अबैध सामान बरामद गरिएको छ। सो अवधिमा भन्सार छलीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ भने तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ। यसैगरी असोज महिनामा ८७ लाख ३३ हजार २ सय ३४ मुल्यको अबैध सामान बरामद गरिएको छ। सो अवधिमा तीन जनालाई पक्राउ गरिएको छ भने पाँचवटा सवारीसाधन जफत गरिएको छ।

यस्तै कार्तिक महिनामा ८७ लाख ७५ हजार चार सय ३० मुल्यको अबैध सामान बरामद गरिएको छ। सो अवधिमा १२ वटा सवारीसाधनसहित ७ जनालाई पक्राउ गरिएको छ। यस्तै मंसिर २५ गतेसम्म ६८ लाख ५० हजार ९७३ मुल्यको अबैध सामान बरामद गरिएको छ। साथै अबैध सामानसहित तीनवटा सवारीसाधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

अघिल्लो लेख प्रधानसेनपति सिग्देललाई आज भारतले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दै
अर्को लेख पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु

२०८२ जेष्ठ ३०, शुक्रबार १२:३२ गते
कैलालीस्वास्थ्य-शिक्षा

प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न

२०८१ माघ ५, शनिबार १८:१९ गते
कैलाली

धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार

२०८१ कार्तिक १९, सोमबार १५:२० गते
कैलाली

लगातार तेस्रोपटक सर्वोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायाङ्कन अवार्ड दया शंकर चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?