यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २६, बुधबार ०८:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हिजो बेलुका सामाजिक सञ्जालमार्फत लारा नेपाल आउन लागेको जानकारी दिएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका बेला लारा नेपाल आउन लागेका हुन् । तर उनी आउने आधिकारीक मिति खुलाइएको छैन । लारा नेपाल आउँदा अहिले भइरहको एनपीएलले थप उचाइ लिने क्यानको विश्वास छ ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए ।

अघिल्लो लेख सहकारी ठगी प्रकरण : पर्सामा लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी
अर्को लेख कञ्चनपुरबाट झन्डै ४ लाख मुल्यका अबैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

२०८२ जेष्ठ २९, बिहीबार १५:५९ गते
खेलकुद

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित

२०८१ मंसिर १२, बुधबार ०८:३९ गते
खेलकुद

एनपीएलमा जनकपुरको लगातार दोस्रो जीत, कर्णालीलाई ८ विकेटले हरायो

२०८१ मंसिर १७, सोमबार १७:४९ गते
खेलकुदसमाचार

भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

२०८१ कार्तिक १२, सोमबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?