यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५० ओभरको क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियो : कप्तान रोहित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५० ओभरको क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियो : कप्तान रोहित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

५० ओभरको क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियो : कप्तान रोहित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २२, बिहीबार १५:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरको एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर टिक्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत क्यानडा र अमेरिकामा भएको त्रिदेशीय शृङ्खला सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग सम्हालिन नसकेको बताए । एकदिवसीय फर्म्याटमा धेरै क्रिकेट खेल्दा ब्याटर परिपक्व हुने उनको भनाइ छ ।

लिग–टुमा हारका बाबजुद टोलीलाई सकारात्मक रूपमा अगाडि बढाउन सबै सदस्यले सुधार गरिरहेका कप्तान रोहितले उल्लेख गरे । अमेरिका र क्यानडा भ्रमणमा आशा गरेजस्तो नतिजा नआए पनि टोलीमा एकता रहेको उनले बताए । लिग–टुको तीन वटा शृङ्खलामा राम्रो नतिजा नआएपछि आउँदा खेलमा चुनौती हुने कप्तान रोहितको भनाइ छ ।

नेपाली क्रिकेट टोलीका ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे ।

लिग–२ को दुई वटा शृङ्खलाको आठ वटा खेलमा नेपालले जम्मा चार अङ्क जोड्न सक्यो । लिग–२ मा अहिलेसम्म १२ खेल खेलेको नेपाल ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । १२ खेलमा १६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।

अघिल्लो लेख १९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कुवेतलाई १ सय ८ रनले हरायो
अर्को लेख अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

२०८१ श्रावण २२, मंगलवार ०८:३८ गते
खेलकुद

नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै

२०८२ बैशाख ६, शनिबार १३:३८ गते
खेलकुदसमाचार

दोस्रो संस्करणको एनपिएलका लागि सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन

२०८२ असार ७, शनिबार ११:३८ गते
खेलकुद

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

२०८१ पुष ४, बिहीबार १४:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?