यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २४, सोमबार १९:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको पार्क मोडमा आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन गरिएको छ।

ट्रान्सपेरेन्सी इन्टरनेसनल संस्थासँग आबद्ध संस्था सदाचारका लागि सामाजिक पहलले धनगढीमा दीप प्रज्वलन गरेको हो।

देशमा बढ्दै गइरहेको भ्रष्टाचारका विरुद्ध एकजुट हौ भन्ने नाराका साथ आज दीप प्रज्वलन गरेर सदाचारको पक्षमा र भ्रष्टाचारको विरुद्धमा एकेबद्धता जनाइएको संस्थाका सचिव गगनराज घिमिरेले जानकारी दिएका छन्।

७० जना सहभागी रहेको दीप प्रज्लन कार्यक्रमको अध्यक्षता का अध्यक्ष दिनेश पाण्डेयले गरेका थिए।

दीप प्रज्लन कार्यक्रममा मन्तव्य राख्दै संस्थाका सल्लाहकार सदस्य तथा ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापक रघुवीर भट्टले नेपाल भ्रष्टाचारको जोखिममा रहेको र त्यसका विरुद्ध युवा विद्यार्थीले आवाज उठाउनुपर्ने बताएका छन्।

प्राध्यापक भट्टले समाज परिवर्तन र सुशासनका लागि विद्यार्थी शिक्षक समाजसेवी सम्पूर्णले हातेमालो गर्नुपर्ने बताए।

उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव गगनराज घिमिरेले गरेका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्यान वितरण सुरु
अर्को लेख एनपीएल : आज चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

२०८१ माघ १९, शनिबार १९:१० गते
कैलाली

कैलालीमा एक जनाको शव फेला

२०८१ भाद्र १०, सोमबार ०९:१४ गते
कैलाली

कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु

२०८१ भाद्र २८, शुक्रबार १९:११ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा तीन संकायका शिक्षण समिति अध्यक्ष नियुक्त

२०८१ मंसिर १३, बिहीबार १७:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?