यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्यान वितरण सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्यान वितरण सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्यान वितरण सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २४, सोमबार १७:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) दिन थालेको छ ।

प्रशासनले आजदेखि सो सेवा सुरु गरेको हो । प्रशासनले सबैभन्दा पहिले गोदावरी नगरपालिका–१ का ४२ वर्षीय करुणा भट्टलाई सो सेवा प्रदान गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उनलाई स्थायी लेखा नम्बर हस्तान्तरण गरेका हुन् । यसअघि, आन्तरिक राजस्व कार्यालयले मात्रै स्थायी लेखा नम्बर प्रदान गरेको थियो ।

अबदेखि जिल्ल प्रशासन कार्यालयबाट पनि यो सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीको चैतन्यमा पठन संस्कृति र कला संस्कृति विशेष संवाद
अर्को लेख धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमसामयिक/राेचकसमाचार

विद्युत प्राधिकरण धनगढीको बोर्ड ह्याक, लेखियो ‘आई लभ यू चित्रा’

२०८१ माघ २, बुधबार १०:३६ गते
राष्ट्रिय

विद्यालय कर्मचारीहरूले जेठ १० गतेदेखि आन्दोलन गर्ने

२०८२ बैशाख १९, शुक्रबार ११:२४ गते
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१८ गते
कैलाली

कैलालीमा तीन दुर्घटना हुँदा ५ जना घाइते

२०८१ माघ ३, बिहीबार १४:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?