यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविमा सरस्वती मन्दिरको शिलान्यास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविमा सरस्वती मन्दिरको शिलान्यास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको त्रिनगर माविमा सरस्वती मन्दिरको शिलान्यास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार २२:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको त्रिनगर माविमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका-१, एलएन चोकमा रहेको त्रिनगर माध्यमिक विद्यालयको प्राङ्गणमा मन्दिरको शिलान्यास गरिएको हो ।

धनगढी उपमहानगरपालिका-५, हसनपुर निवासी कृष्णराज पन्त, धर्मराज पन्त र कमलराज पन्तका पिता स्वर्गीय खगराज पन्तको स्मृतिमा धनगढीस्थित त्रिनगर माविको प्राङ्गणमा शुक्रबार मन्दिरको शिलान्यास गरिएको विद्यालयका शिक्षक तिर्थराज पाण्डेयले बताए ।

आउँदो माघमा मनाइने सरस्वती पूजाको दिन समुद्घाटन गर्नेगरी पण्डित नित्यानन्द जोशीबाट पूजाआजा गराउँदै विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्का, विद्यालयका शिक्षक, कर्मचारी र पन्त परिवारको उपस्तिथिमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

अघिल्लो लेख रोहितको ९५ रनको योगदानले लुम्बिनीले बनायो १७० रन
अर्को लेख डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार

२०८१ कार्तिक ३, शनिबार १६:०९ गते
कैलाली

धनगढीमा होटेल सोल्टीबाट २ युवतीसहित ९ जुवाडे पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:३६ गते
कैलाली

कैलालीबाट एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ

२०८१ मंसिर २३, आईतवार १२:३५ गते
कैलाली

अत्तरियामा यात्रु सहायता कक्ष स्थापना

२०८१ आश्विन १६, बुधबार ०८:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?