यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार २२:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा –डडेल्धुराको नवदुर्गामा यही मङ्सिर २५ र २६ गते समैजी जाँत मनाइने भएको छ।

नवदुर्गा गाउँपालिका वडा नम्बर ५ चामामा मङ्सिर २५ गते रतेडी र २६ गते दिउसेडी लाग्ने भएको हो। 

उक्त मेलामा तरवार सहित चौलो र धामीझाक्रीको नाच प्रदर्शन गरिँदै आएको छ। देवी देवताको राजधानी चामा हो भन्ने किवदन्ती रहँदै आएको स्थानीय सुरेन्द्र बिष्टले बताएका छन्। 

उक्त मेलामा मदिरा सेवन, बेचबिखन तथा मदिरा सेवन गरी होहल्ला गर्न पूर्णरूपमा रोक लगाइएको उनको भनाइ छ।

अघिल्लो लेख धनगढीको त्रिनगर माविमा सरस्वती मन्दिरको शिलान्यास
अर्को लेख विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला

२०८१ श्रावण १, मंगलवार १८:५३ गते
डडेल्धुरा

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

२०८१ आश्विन १७, बिहीबार १२:४९ गते
खेलकुदडडेल्धुरा

गन्यापधुरा ५ मा भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ४१ हजार

२०८१ कार्तिक ११, आईतवार १२:१२ गते
डडेल्धुरासमाचार

डडेल्धुरामा अटाको ठक्करबाट बालकको मृ*त्यु

२०८२ बैशाख २६, शुक्रबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?