यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिशुलीमा ट्रक खस्यो, ३ जनाको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिशुलीमा ट्रक खस्यो, ३ जनाको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

त्रिशुलीमा ट्रक खस्यो, ३ जनाको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ४, मंगलवार ०७:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धादिङ : पूर्वी नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक पृथ्वी राजमार्गको जोगीमारास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ।

चामल लिएर काठमाडौं तर्फ आउँदै गरेको सो ट्रक त्रिशुलीमा खसेर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त ट्रकमा सवार तीन जना घाइते भएका छन्।

ट्रक पुरै नदीमा डुबेको अवस्थामा रहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। लु २ ख २५० नम्वरको ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा परी १८ वर्षीय चालक आषिस महतो, सहचालक २६ वर्षीय राजु थापा मगर र तनहुको खैरेनी घर भएका ४६ सुरेश गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए।

अघिल्लो लेख चिया निर्यात ६९ प्रतिशतले बढ्यो
अर्को लेख माओवादी केन्द्रको पदाधिकारी बैठक आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार १२:१८ गते
राजनीतिसमाचार

राप्रपा र राप्रपा नेपालबीच एकता

२०८२ पुष १६, बुधबार १५:३८ गते
राष्ट्रियसमाचार

छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै

२०८२ असार ३०, सोमबार १०:३७ गते
राजनीतिसमाचार

शिक्षा समितिको बैठक बस्दै, टुंगिएला विधेयक ?

२०८२ असार २२, आईतवार १२:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?