यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३०, मंगलवार १५:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढीमा १२ ग्राम खैरो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीले भारतको उत्तर प्रदेशका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ला अन्सारी लागुऔषधसहित पक्राउ परेका बताएको छ। उनीहरू धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका थिए। उनीहरूलाई वडा प्रहरी कार्यालय, धनगढी र लागुऔषध ब्युरो शाखा, कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।

अघिल्लो लेख आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने
अर्को लेख बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

समाचार

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

२०८१ माघ २८, सोमबार १०:०३ गते
कैलाली

सुरक्षित घर बनेपछि निर्धक्क

२०८१ भाद्र २०, बिहीबार ०९:५८ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

२०८१ श्रावण २३, बुधबार १६:४६ गते
राष्ट्रियसमाचार

काठमाडौंको प्रदूषण सुधारिँदै, विश्वको आठौं स्थानमा झर्‍यो

२०८१ कार्तिक ३०, शुक्रबार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?