यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार १४:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ।

१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन सक्यो।

काठमाडौंको लागि जेरार्ड इरासमस २०, करण केसी १९, स्टेफन इस्किनाजी १७, माइकल लेभिट आठ, रसिद खान सात, प्रतिक श्रेष्ठ छ, भीम सार्की चार, डान डाउथवेथ एक रन , सुमित महर्जन,दिपेश कंडेल शून्यमा आउट भए। साहव आलम ८ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लको समान तीन/ तीन, मोहम्मद मोहसिन दुई, अरनिको यादव र किशोर महतोले समान एक/एक विकेट लिए।

अघिल्लो लेख दुई पटक म्याद थप्दा पनि बनेन पुल
अर्को लेख अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

२०८१ पुष १८, बिहीबार ११:५१ गते
खेलकुद

एन्फा महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती

२०८१ माघ २, बुधबार १०:३८ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

२०८१ कार्तिक २७, मंगलवार १८:१७ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?