६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन
काठमाण्डाै – सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५ खर्ब…
हिजो कीर्तिमान बनेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो
काठमाण्डौ – हिजो कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ आज घटेको छ ।…
शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालो लाग्यो
काठमाण्डौं – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक…
सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड
काठमाण्डौं । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ…
सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ
काठमाण्डौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड…
आज तराईका भूभागमा हुस्सु तथा कुहिरो रहने
धनगढीः हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै
काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको…
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान
काठमाण्डाै – नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया…
लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना नियन्त्रणमा
काठमाण्डौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप)…
दिउँसो फेरि बस्ने गरी सकियो कांग्रेसको त्रिपक्षीय बैठक
काठमाण्डौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो…
सुनचाँदीको भाउमा कीर्तिमान : आज सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो
काठमाण्डौं – सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ ।…
धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ
धनगढीः धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्। बिशेष…
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
धनगढी : आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा २० हजार ७२७ नेपाल…
कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु
काठमाण्डौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ…
बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै
बाजुराः बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक…
काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो
काठमाण्डौं – काठमाण्डौं उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ ।…
सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो
काठमाण्डौं – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा…
नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिदै
ललितपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’…
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा भैरहेको विशेष महाधिवेशनमा उपस्थित…
सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ नाघ्यो : चाँदी तोलाको ५ हजार नजिक
काठमाण्डौं – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा…

















