यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २८, सोमबार १३:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुराः बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

प्रतिनिधि सदस्य निर्वाचनमा सहजताका लागि यहाँ जिल्ला प्रहरी कार्यालय बाजुराले ९६४ र शसस्त्र प्रहरी कार्यालय बाजुराले ९६ जना गरी एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले बताए।

उनले भने, निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्ने छन्। दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको गुल्ममा दिन सकिनेछ। दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन्।

उम्मेदवार सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त तोकिएको छ।

शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट र तौल ४२ केजी भएको हुनुे पर्ने छ। महिलाको हकमा गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्नेछ।

त्यसैगरी दरखास्तका लागि सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिनेछ। छनोट भई नियुक्ति पाएका निर्वाचन प्रहरीको कार्यावधि ४० दिन रहनेछ। हामीले बिदाको दिनमा पनि दरखास्त लिने गरेको प्रहरी निरीक्षक भाटले बताए।

अघिल्लो लेख काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो
अर्को लेख कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सको रोमाञ्चक जीत

२०८१ मंसिर १९, बुधबार १७:३१ गते
राष्ट्रियसमाचार

पशु कल्याणका नियम कागजमै सीमित

२०८१ कार्तिक २५, आईतवार ०७:२५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

नयाँ शैक्षिकसत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, नपुगेमा सम्पर्क गर्न जनक शिक्षाको अनुरोध

२०८१ चैत्र ३१, आईतवार ११:३४ गते
राष्ट्रिय

नेपाली किशोरीसँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ

२०८१ मंसिर १३, बिहीबार १४:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?