यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ३०, बुधबार १०:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुटेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई महाराजगञ्जमा रहेको आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन् । देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुगेका छन् ।

यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा चुनावी प्रक्रिया शुरू भएको छ । यसअघि विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच गएराति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानैदेखि शीर्ष नेताहरु थप छलफलमा जुटेका छन् ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान
अर्को लेख आज तराईका भूभागमा हुस्सु तथा कुहिरो रहने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : कम्तीमा ४७ को ज्यान गयो, दुई जनाको जीवितै उद्वार

२०८१ पुष १४, आईतवार ०९:२६ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन

२०८२ जेष्ठ ३०, शुक्रबार १५:०३ गते
राष्ट्रिय

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व

२०८१ मंसिर ३०, आईतवार ०७:४९ गते
खेलकुद

३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपालको ऐतिहासिक जीत

२०८१ चैत्र ९, शनिबार १०:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?