यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आज हर्षोउल्लासका साथ ओल्के मनाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आज हर्षोउल्लासका साथ ओल्के मनाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचकसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आज हर्षोउल्लासका साथ ओल्के मनाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार ०८:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिममा आज ओल्के पर्व धुमधामका साथ मनाइदैछ।

सुदूरपश्चिमेलीको मौलीक पर्वको रुपमा रहेको ओल्के भाद्र संक्रान्तिका दिन पहाडी समुदायमा बिषेश रुपमा मनाइने गरिन्छ।

सुदूरपश्चिममा ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिएको छ । परापूर्व काल देखि मनाईदै आएको ओल्को पर्वमा परिवारका ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप उपहार वा कोसली दिने गरिन्छ। 

भाद्र संक्रान्तिका दिन फलफुल, पिडालुको पात, हरीयो सागपात, तथा मिठो मसीनो खानेकुरा ओलक भनेर दिने गरीन्छ।

परिवारका ठूलाबडा, मान्यजनको घरमा गएर टिका ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहिआएको छ । 

आजका दिन गाउँका सबै मिलेर नजिकको हरीयो रुखको हाँगामा बाबियो बाट बनाएको पिङहालेर खेल्ने,देउडा गाउने,रमाईलो गरेर मनाउने परम्परा रहेको छ। सामाजिक मान्यता अनुसार वर्षामा हुने प्राकृतिक प्रकोप तथा संकटबाट बचेर नवजीवन प्राप्त भएको खुशियालीमा ओल्के पर्व मनाउने प्रचलन रही आएको छ ।

आजका दिन विवाहित चेलीबेठीहरु फलफुल, तथा सेल रोटी,पुरी लगायतका परिकार बनाई माइति घरमा ओलक लगेर जाने चलन रहेको छ। त्यसपश्चात माइती पक्षबाट माघ महिनामा तिहार स्वरुप छोरी बेठीलाई मिठो मसीनो खानेकुरा तथा सेल रोटी पुरी दिने प्रचलन रहेको छ।

ओल्के संक्रान्तिका दिनबाट गाउँ नजिकैका ठाउँमा छरछिमेक मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । त्यस थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भनिन्छ। उक्त बुडीलाई असोज १ गते राती जनाउने परम्परा छ । -रिपोर्टर्सनेपालबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख टीकापुरमा एक महिला मृत फेला
अर्को लेख जुम्लामा स्याउ टिप्न सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

२०८१ चैत्र १५, शुक्रबार १३:०० गते
अर्थ-वाणिज्यसमाचार

आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

२०८२ कार्तिक १३, बिहीबार १५:२२ गते
कैलाली

कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ

२०८२ बैशाख २१, आईतवार १०:३६ गते
कैलाली

कैलालीमा करेन्ट लागेर एक महिला घाइते

२०८१ भाद्र १३, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?