धनगढी –नेपाली सांगितिक बजारमा ‘को होला त्यो मनमा’ गीत सार्वजनिक भएको छ ।
आइतबार बजारमा आएको उक्त गितलाई सरस्वती भट्टराई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
विवेक बिसि र सरस्वती भट्टराईको स्वरमा रहेको ‘को होला त्यो मनमा’ गीतको निर्देशन मदन खड्का मुस्कानले निर्देशन गरेका छन् ।
विवेक विसि र दिपेन्द्र बुढाको शब्द रहेको मदन खड्का र सुहानी चौधरीले अभिनय गरेका छन्





