यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १०, शनिबार २१:४४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

पनौतीरनेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औ राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप ब्यवस्थित र अनुदानमुखी भन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए । बर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र ब्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी ब्यवसायको अवस्था, कृषक र ब्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, ब्यवसायीहरु अमरबहादुर कुँवर, सुमित केडिया लगायतका ब्यक्तिहरुले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए । बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले स्वागत गरेको उक्त कार्यक्रममा सहयोगीहरुलाई प्रशंसा पत्र र विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

केन्द्रिय समिति निर्विरोध

नेपाल डेरी एशोसिएसनको केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रल्हाद महतले घोषणा गरे । साथै उनले निर्वाचित समितिलाई सपथ गराएका थिए । नयाँ समितिमा पुनः प्रल्हाद दाहाल अध्यक्ष भए । समितिमा बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, कोषाध्यक्ष शिवलाल भुषाल, उप महासचिव विजयप्रसाद चौरासिया, सह सचिव रमेश सञ्जेल, सह कोषाध्यक्ष आशिषकुमार बुढाथोकी रहेका छन् । त्यस्तै केन्द्रिय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त रहेका छन् ।

अघिल्लो लेख बंगलादेश टी २० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
अर्को लेख सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनको २ सिटका लागि ४ जना प्रतिस्पर्धामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

पर्यटन

सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद

२०८१ माघ ८, मंगलवार २२:१८ गते
राजनीतिसमाचार

अनुसन्धान प्रहरी र सरकारी वकिलबिच समन्वय जरुरी छ : गृहमन्त्री

२०८२ जेष्ठ ३०, शुक्रबार १४:१८ गते
अन्तर्राष्ट्रियसमाचार

सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन

२०८२ आश्विन १, बुधबार १५:३७ गते
राष्ट्रिय

दुर्गा प्रसाईं पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा

२०८१ मंसिर ९, आईतवार ११:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?