यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १२, सोमबार १४:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृ*त्यु भएको छ।

बढ्दो भोकमरीका कारण चर्को आलोचना भएपछि इजरायलले गाजामा मानवीय सहायताका लागि भन्दै दैनिक १० घण्टा आक्रमण रोक्ने बताएको थियो। तर तोकिएको १० घण्टाभित्रै आक्रमण गरी प्यालेष्टिनी नागरिकको ज्यान लिएको हमासको दाबी छ । हिजो इजरायली सेनाले अल-मवासी, देइर अल-बलाह र उत्तरी तथा मध्य गाजामा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सैन्य गतिविधि रोक्ने बताएको थियो।

त्यो अवधिमा खाद्यान्न तथा औषधि बोकेका गाडीहरु जान दिने बताएको थियो। साथै इजरायलले केही भूभागमा आफैले जहाजमार्फत् खाद्यान्न खसालेको थियो। तर यहीबीचमा सैन्य गतिविधि बढेको र ६३ जनाको हत्या भएको हमासको दाबी छ। गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भोकमरीबाट मात्रै २ बालबालिकासहित ६ जनाको मृत्यु भएको बताएको छ। योसहित गाजामा भोकमरीका कारण मात्रै मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले गाजाका प्रत्येक तीन बासिन्दामध्ये एक जनाले कयौँ दिनदेखि खाना खान नपाएको र लगभग ५ लाख मानिस चरम आद्य संकटमा फसकेको बताएको छ ।

अघिल्लो लेख गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला
अर्को लेख सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

२०८१ भाद्र २६, बुधबार १६:०५ गते
कञ्चनपुरकैलालीसमाचार

एसईई आइडल ४ को तेस्रो अडिसन सम्पन्न

२०८१ आश्विन १३, आईतवार २१:५६ गते
अर्थ-वाणिज्य

सुन तोलाको १ लाख ९१ हजार

२०८२ बैशाख ८, सोमबार ११:३८ गते
राजनीतिसमाचार

सरकारले जेन-जी आन्दोलनका २४ सय २९ घाइतेलाई जनही १५ हजार राहत दिने

२०८२ मंसिर २, मंगलवार १६:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?