यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २३, बुधबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ ।

सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै अस्ति तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै
अर्को लेख टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

२०८१ पुष २१, आईतवार १३:१८ गते

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

२०८१ भाद्र ८, शनिबार ०७:२२ गते
खेलकुद

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

२०८१ मंसिर १२, बुधबार १४:५७ गते
खेलकुद

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ८, मंगलवार १४:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?