यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बंगलादेश टी २० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बंगलादेश टी २० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बंगलादेश टी २० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १०, शनिबार २०:१६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

आईसीसीले बंगलादेशलाई टी २० विश्वकप २०२६ बाट हटाएको छ किनभने बंगलादेश क्रिकेट बोर्डले भारतमा खेल्न जान अस्वीकार गरेको थियो।
बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न माग गर्दै भारतमा विश्वकप नखेल्ने अडान राखेको थियो र आईसीसीले सुरक्षा चिन्ता अस्वीकार गरेको थियो।

बंगलादेशको स्थानमा स्कटल्यान्डले टी २० विश्वकप २०२६ मा खेल्ने मौका पाएको छ, जुन टोली विश्वकपमा खेल्ने दोस्रो उच्च वरियतामा छ।
१० माघ, काठमाडौं । आईसीसीले टी २० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ । बंगलादेश क्रिकेट बोर्ड -बीसीबी_ ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको हो ।

बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताउँदै आएपनि बंगलादेश पनि आफ्नो निर्णयबाट पछि हटेको थिएन ।

बिहीबार नै बीसीबी, राष्ट्रिय टिमका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच ढाकामा भएको बैठकपछि पनि बंगलादेशले टी-२० विश्वकप भारतमा खेल्न नजाने अडान कायमै राखेको थियो ।

बुधबार भएको आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा चिन्तालाई अस्वीकार गर्दै, भारतमा खेल्न नगएमा बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर अर्को टिमलाई मौका दिने चेतावनी दिएको थियो।

यसकारण अब बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाउने भएको छ । स्कटल्यान्ड यूरोप छनोट पार गर्न नसक्दा विश्‍वकपमा छनोट भएको थिएन ।

बंगलादेश नखेलेको अवस्थामा हाल विश्‍वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।

नेपाल रहेकै समूह ‘सी’ मा अब स्कटल्यान्ड भित्रिएको छ । यस समूहमा नेपाल र स्कटल्यान्डसँगै इटली, इंग्ल्यान्ड र वेस्ट इन्डिज छन् ।

आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बीसीबी र भारतीय क्रिकेट बोर्डबीच विवाद सुरु भएको थियो ।

त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा समेत प्रतिबन्ध लगाएको थियो भने बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।

ट्याग गरिएको:featured
अघिल्लो लेख पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन
अर्को लेख नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सरकारसँग नौ बुँदे सहमतिसँगै शिक्षकहरु विद्यालय फर्किँदै : भोलिदेखि शैक्षिक गतिविधि नियमित हुने

२०८२ बैशाख १८, बिहीबार १०:४० गते
प्रदेशसमाचार

दोस्रो चैतन्य विद्यार्थी महोत्सव: सिकाइ, संवाद र नेतृत्व विकासको जीवन्त प्रयोगशाला

२०८२ पुष २५, शुक्रबार १४:१९ गते
राष्ट्रिय

बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

२०८१ कार्तिक २६, सोमबार १०:४९ गते
राजनीतिसमाचार

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ जेष्ठ ३०, शुक्रबार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?