यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनको २ सिटका लागि ४ जना प्रतिस्पर्धामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनको २ सिटका लागि ४ जना प्रतिस्पर्धामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य निर्वाचनको २ सिटका लागि ४ जना प्रतिस्पर्धामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ११, आईतवार ११:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःराष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ। राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान बुथ निर्माण गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन्। प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डमा निलम्बनमा परेका छन् भने प्रदेशसभा सदस्य डा। तारा जोशी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले मतदानमा सहभागी हुने छैनन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका १७६ जना प्रमुख तथा उपप्रमुखमध्ये १७३ जनाले मात्र मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका २ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खाती उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट कैलालीकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट रोजी बस्नेत सुनार र टिकाराम जैसी उम्मेदवार रहेका छन्।

यस निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ। यसअघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि नयाँ निर्वाचन हुन लागेको हो।

ट्याग गरिएको:featured
अघिल्लो लेख नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत
अर्को लेख सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएन : आज सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसाहित्य

आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

२०८१ भाद्र १७, सोमबार १२:१८ गते
राजनीति

धनगढीकाे ऐश्वर्य क्याम्पसमा १४०३ मत खस्याे, आजै गणनाकाे तयारी

२०८१ चैत्र ५, मंगलवार १८:०४ गते
राष्ट्रिय

म: म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

२०८१ फाल्गुन ४, आईतवार १०:०६ गते
खेलकुदसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता

२०८१ मंसिर ४, मंगलवार २१:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?