यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ८, मंगलवार १५:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– शिक्षा र खेलकुदको संयोजनमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल संघ केडीएफए बिच समझदारी पत्र एमओयू मा हस्ताक्षर गरिएको छ। धनगढी–५ शिवनगरस्थित चैतन्य फुटसल ग्राउन्डमा एक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले एमओयूमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विद्यालय तहदेखि नै खेलकुदप्रतिको रुचि र अनुशासन विकास गर्ने तथा प्रतिभा वान खेलाडीको पहिचान, संरक्षण र क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष चैतन्य पाठशालाले राष्ट्रिय स्तरको खेल सञ्चालन गर्ने र त्यसमा कैलाली जिल्ला फुटबल सङ्घले प्राविधिक सहयोग गर्ने समझौतापत्रमा उल्लेख छ । साथै, नियमित प्रशिक्षण, मैत्रीपूर्ण खेल, प्रतियोगिता तथा खेलकुदसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिने जनाइएको छ।

आज आयोजित कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, प्राचार्य प्रेमनिधि ओझा र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

चैतन्य पाठशालाले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै विद्यालय प्रशासनले खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाउने र कैलाली जिल्ला फुटबल सङ्घले आयोजना गर्ने कार्यक्रमहरूमा चैतन्यको सहयोग रहने चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताएका छन् । उनले भने, “यस सहकार्यले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, टोली भावना र प्रतिस्पर्धात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने समेत विश्वास रहेको व्यक्त गरे ।”

साथै लामो समय देखि फुटबल खेल्दै आएका खेलाडीका छोरा–छोरीहरूलाई समेत कैलाली जिल्ला फुटबल सङ्घले छात्रवृत्तिका लागि सिफारिस गरेमा चैतन्य पाठशालाले निजहरूलाई छात्रवृति उपलब्ध गराउने समेत अध्यक्ष जोशीले बताएका छन्।

कार्यक्रममा कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले विद्यालय तहदेखि नै संरचित खेलकुद अभ्यास र प्रशिक्षणको व्यवस्था हुनु दीर्घकालीन रूपमा जिल्लाको सँगै राष्ट्रको फुटबल विकासका लागि महत्त्वपूर्ण हुने धारणा प्रस्तुत गरे । उनले भने यस सहकार्यले स्थानीय स्तरमा फुटबल प्रतिभा उत्पादन गर्न मद्दत पुग्ने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने खेलाडी तयार हुने अपेक्षा रहेको र चैतन्यले गरेको सहयोग सराहनीय रहेको हुनाले कैलाली जिल्ला फुटबल सङ्घको तर्फबाट हुने हरेक सहयोगको लागि आफू र आफ्नो टिम सदैव सकारात्मक रूपमा तयार रहेको छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, शिक्षक, खेल प्रशिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। दुवै पक्षले शिक्षा र खेलकुदबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै दीर्घकालीन योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

अघिल्लो लेख समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण
अर्को लेख पाहुनाको रोजाइमा छेडेदह ताल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

सन्दीप अमेरिका जाँदै

२०८१ कार्तिक २, शुक्रबार १६:१८ गते
राष्ट्रिय

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

२०८१ पुष १९, शुक्रबार १०:०४ गते
समाचार

शिक्षा ऐन चाँडै बन्छः गृहमन्त्री लेखक

२०८१ माघ २९, मंगलवार १४:३२ गते
खेलकुद

इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले

२०८१ मंसिर १७, सोमबार ०८:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?