यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाहुनाको रोजाइमा छेडेदह ताल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाहुनाको रोजाइमा छेडेदह ताल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

पाहुनाको रोजाइमा छेडेदह ताल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ९, बुधबार १०:०६ गते
SudarshanTelevision
4 मिनेटको
खप्तड छेडेदह गाउँपलिकाको वडा नन ४ र ७ मा रहेको पर्यटकीय छेडेदह ताल । तस्बिर : शेरबहादुर सार्की
सेयर गर्नुहोस्

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बिचमा रहेको छेडेदह ताल यती बेला पाहुनाको रोजाइमा पर्दै गएको छ ।

यसको चारै तिर अग्ला भूभाग र बिचमा समथल रहेको यो ताल हेर्दा जो कोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो ताल पाहुनाको रोजाइमा पर्ने थालेको हो ।

यहाँ हिउँदको महिना तीर्थालुहरु आउने गर्छन् भने बर्खाको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरु आएर रमाइलो गर्ने गर्छन् ।

त्यति मात्र होइन, यहाँका अधिकांश विद्यालय समूह क्लबहरुको पिकनिकका लागि पनि उपयुक्त स्थलको रुपमा रहेको छ । यहाँ पिकनिकसँगै तालको छेउछाउमा देउडा खेल्ने नाचगान गरेर रमाइलो गर्दै फोटा खिच्ने गरेको होटल व्यवसायी बिमल रावतले बताए ।

यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै जाने हो भने यहाँ आउने गरेको आन्तरिक तथा बाह्य पर्यटकबाट नै यहाँका स्थानीयहरुको आर्थिक अवस्था परिवर्तन हुन सक्ने उनले बताए ।

बाजुराको बडिमालिका, कालाजाग्रा, बुढीनन्दा र रानीसैन जस्तै यो ताल पनि एक पर्यटकीय स्थलको रुपमा रहेको छ । तर पनि यसलाई अहिलेसम्म राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन ।

यो झण्डै एक हजार भन्दाबढी रोपनी जमिन सम्म फैलिएको छ । यसको चारै तिर अग्लो भुभाग र बीचमा समथल रहेकोले यो तालमा पानी कहिल्यै पनि सुक्दैन । वर्खाको समय आकाशको पानी जम्मा हुने भएकोले ताल ठुलो र हिउँदमा अली सानो हुने गर्छ ।

ताल कति गहिरो छ भन्ने कुरा अँझै पत्ता लागेको छैन् । यसको लम्बाई चौडाई अन्दाजी एक हजार रोपनी सम्म फैलिएको हुन सक्ने सम्भावना भएपनि यसको गहिराई भने एकिन नभएको रावतले बताए ।

प्रकृतिको एक उपहारको रुपमा रहेको यो ताल पहिला देखि नै संरक्षणको परखाईमा छ । पछिल्लो समय पालिकाले प्रत्येक वर्षमा थोरै भएपनि रकम लगानी गर्दै आएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए ।

उनले भने, “यो ताल अलि विवादका कारण बाहिर देखि रकम ल्याउन समस्या भएको छ । साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले पहिला देखि आ–आफने क्षेत्रमा परेको भन्दै अडान लिन थालेका छन् ।”

यहाँका स्थानीयले चाँसो देखाएको छैन् । उनीहरुले यो ताललाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नु पर्छ भन्ने सोच बनाएपछि यसको विवाद हट्छ । त्यसपछि यो तालको संरक्षण प्रवद्धन गर्ने काम अघि बढ्छ । त्यसपछि यहाँका स्थानीयको आर्थिक अवस्थालाई टेवा पुग्ने यसलाई संरक्षण तथा प्रवर्धन कार्यलाई अघि बढाउने योजना रहेको अध्यक्ष रावतले बताए । गोरखापत्रबाट

अघिल्लो लेख चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
अर्को लेख अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

२०८१ चैत्र १८, सोमबार १३:०१ गते
बाजुरा

बाजुरामा करेन्ट लागेर एक जनाकाे मृत्यु

२०८१ श्रावण २७, आईतवार ०९:०२ गते
बाजुरासमाचार

बाजुरामा एक वृद्ध मृत फेला

२०८२ जेष्ठ ५, सोमबार ११:०९ गते
बाजुरासमाचार

बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

२०८२ असार ९, सोमबार १४:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?