यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ८, मंगलवार १२:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –डडेल्धुराको भागेश्वर गाउँपालिका-२, नौतडी घर भई हाल धनगढी बस्दै आएका अनिरुद्र जोशीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

केही महिनाअघि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको सहयोग अभियानबाट संकलित रकम आज हस्तान्तरण गरिएको हो।

अभियानका संयोजक एवं समाजसेवी सिद्धराज पनेरुले अभियानमार्फत संकलित जम्मा २ लाख २९ हजार ६ सय १६ रुपैयाँ आज जोशीलाई हस्तान्तरण गरेका हुन्।

अभियानमा १२० जनाले व्यक्तिगत रूपमा र १७ जनाले कोरियाबाट सामुहिक रुपमा सहयोग गरेको पनेरूले बताएका छन्।

सहयोग हस्तान्तरण गर्दै पनेरुले अभियानमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए।

समाजसेवी पनेरु यसअघि पनि विभिन्न सामाजिक र धार्मिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। उनले डडेल्धुराको भागेश्वर २ रुपालमा रहेको अशिग्राम माविका लागि साउण्ड सिस्टम खरिद अभियान, वडा नम्बर २ कै अशिग्राम मन्दिरका लागि आवश्यक सामाग्री खरिद अभियान, खिटकेश्वर मन्दिरमा बसाहा (नन्दी) स्थापना अभियान र कैलपाल मन्दिर परशुराम ३ थापलाका लागि आवश्यक सामाग्री सहयोग अभियान सञ्चालन गरेका थिए।

अघिल्लो लेख कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
अर्को लेख चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै

२०८१ असार २६, बुधबार २२:१२ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी माविमा पूर्व विद्यार्थी समाजले गर्‍यो हाजिरी जवाफ प्रतियोगिता

२०८१ आश्विन १२, शनिबार १२:२७ गते
कैलालीसमाचार

देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र

२०८२ भाद्र ९, सोमबार १३:५५ गते
कैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका लागि खुलायो विज्ञापन

२०८१ चैत्र ३१, आईतवार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?