यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यू-१६ युथ लिग आजदेखि, ए डिभिजनका १४ क्लबले खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यू-१६ युथ लिग आजदेखि, ए डिभिजनका १४ क्लबले खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

यू-१६ युथ लिग आजदेखि, ए डिभिजनका १४ क्लबले खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २०, शुक्रबार १०:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यु-१६ युथ लिग प्रतियोगिता शुक्रबार शुरु हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी र श्रीभगवती क्लब भिड्नेछन्।

फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत आयोजना हुने प्रतियोगितामा ए डिभिजनका १४ क्लब सहभागी हुँदैछन्।

थ्रीस्टार क्लबले प्रतियोगिता खेल्न पाउने छैन भने थ्रीस्टारको स्थानमा एपीएफ क्लबले सहभागिता जनाउने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए। उनका अनुसार बी डिभिजनबाट ए डिभिजन लिगमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब पनि सहभागिता जनाउनेछन्।

डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। विजेता टोलीलाई ट्रफी सहित एक लाख, उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिइनेछ। फेयर प्ले टिमलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने हरेक टोलीलाई तयारी खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ दिइने जनाइएको छ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ। यसकान लागि फिफाबाट ५० हजार डलर प्राप्त हुनेछ। बाँकी खर्च एन्फाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताका सबै खेल एन्फा टीभी यूट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने प्रवक्ता शाहले जानकारी दिए ।

अघिल्लो लेख कैलालीमा विभिन्न किसिमका लागूऔषधसहित एक जना
अर्को लेख धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त(६ जना सुरक्षाकर्मी घाइते)
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण

२०८२ पुष १६, बुधबार १५:२६ गते
खेलकुद

एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सको रोमाञ्चक जीत

२०८१ मंसिर १९, बुधबार १७:३१ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीका एक जना लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ

२०८२ असार २३, सोमबार ११:०८ गते
खेलकुद

भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई

२०८१ श्रावण १३, आईतवार १८:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?