यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको मेलौलीमा सडेको अवस्थामा शिशुको शव फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको मेलौलीमा सडेको अवस्थामा शिशुको शव फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बैतडीको मेलौलीमा सडेको अवस्थामा शिशुको शव फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ६, मंगलवार ११:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ।

जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६र७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए। उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताए।

सोमवार अपराह्न ४ बजेतिर शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको कसको हो भन्ने कुरा पहिचान हुन सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए। शव भेटिएको ठाउँमा पहिला चिहान पनि भएकाले कसैको गाडेको शव हो कि भन्ने आशंका समेत गरिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट साढे ३ लाखको अवैध सामान बरामद
अर्को लेख रविको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको मूल्यमा भारी गिरावट

२०८१ श्रावण १०, बिहीबार १३:०० गते
कृषिसमाचार

दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल

२०८२ आश्विन १२, आईतवार १५:१७ गते
राष्ट्रिय

सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक बिदा

२०८१ फाल्गुन १, बिहीबार ०९:३६ गते
खेलकुदसमाचार

नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट

२०८२ असार १९, बिहीबार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?