यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २३, मंगलवार १२:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक युवक घाइते भएका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियार रहेकी छिन्। यस्तै सुनसरीको इटहरी महानगरपालिका२० का २३ वर्षीय योजन राई घाइते भएका छन्। हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको ना३त ८१० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख बबिन राईले जानकारी दिए।

ट्याक्टर चालक ३० वर्षीय विजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते राईको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

अघिल्लो लेख बालाजुमा एटीएम फोड्ने एक व्यक्ति पक्राउ
अर्को लेख धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना

२०८१ पुष ६, शनिबार १०:२८ गते
राष्ट्रिय

जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रीय संयोजन समिति चयन, संयोजकमा डा कमली

२०८१ कार्तिक १६, शुक्रबार २०:१९ गते
राष्ट्रियसमाचार

पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

२०८२ आश्विन १३, सोमबार ११:४२ गते
राष्ट्रिय

काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै

२०८१ चैत्र ४, सोमबार १०:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?