यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविको सामाजिक परीक्षण सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविको सामाजिक परीक्षण सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविको सामाजिक परीक्षण सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ४, मंगलवार २१:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी‌ – आज त्रिनगर माध्यमिक विद्यालय धनगढीको सामाजिक परीक्षण सम्पन्न भएको छ।

धनगढी उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक सुष्मा चौधरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चन्दको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले स्वागत मन्तब्यका साथै सामाजिक परीक्षणको उद्देश्य माथि प्रकाश पारेको शिक्षक तीर्थराज पाण्डेयले बताएका छन्।

कार्यक्रममा सामाजिक परीक्षण समितिका संयोजक एवम् शिक्षक अभिभावक संघका अध्यक्ष कमलराज पन्तको अध्यक्षता रहेको थियो।

शिक्षक, अभिभावक, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीहरु सहभागी भएको भेलामा सामाजिक परीक्षण प्रतिवेदन कक्षा ११/१२ का संयोजक डम्बर गडसिलाले गरेका थिए भने कार्यक्रमको सञ्चालन माध्यमिक संयोजक एवम् सूचना अधिकारी तीर्थराज फुलाराले गरेका थिए।

अघिल्लो लेख सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता
अर्को लेख बझाङमा एक नाबालिकाको घाँटी थिचेर हत्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ

२०८१ आश्विन ८, मंगलवार ११:५३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ श्रावण १४, सोमबार १९:०९ गते
कैलाली

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

२०८१ आश्विन १४, सोमबार १४:५६ गते
कैलाली

गौरा पर्व मनाउन परराष्ट्रमन्त्री डा. आरजु धनगढीमा

२०८१ भाद्र १२, बुधबार १७:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?