यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ११, मंगलवार ०८:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानमा चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारु र लम्कीचुहा नगरपालिका–५ बस्ने ३५वर्षीय काशिराम खड्का पक्राउ परेका हुन्।

दुबै जनालाई ६ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख कैलालीबाट वन पैदवार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
अर्को लेख नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यकैलाली

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स धनगढीले गर्‍यो लघुबीमा तथा बिमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०८१ पुष १, सोमबार १६:३३ गते
कैलाली

धनगढीमा १३ वर्षीया बालिकालाई करणी,एक युवक पक्राउ

२०८१ चैत्र २५, सोमबार १४:५७ गते
कैलाली

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक २९, बिहीबार १२:२३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

२०८१ असार २५, मंगलवार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?