यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २२, बिहीबार १०:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा –डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जना विरुद्ध मुद्दा दायर गरिएको छ।

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा दायर गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई अमरगढी नगरपालिका–५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो।

चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु–४ का २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले सहायक प्रहरी हवल्दारमाथि कुटपिट गरेका थिए। 

कुटपिटबाट प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि चोट लागेको छ। प्रहरी निरीक्षक बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। 

घटनामा संलग्न अन्य तीन जना अजयमेरु–४ चिपुरका २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी–५ बागबजारबाट पक्राउ गरिएको छ।

पक्राउ परेका पाँचै जना विरुद्ध सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिक विरुद्धको अपराधमा मुद्दा चलाएर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

घाइते प्रहरी सहायक हवल्दारको माया मेट्रो अस्पताल धनगढीमा उपचार गराएर त्यहाँबाट डिस्चार्ज गरिएको प्रहरी प्रवक्ता बमले बताए। कुटपिटमा संलग्नहरुले मदिरा सेवन गरेको पाइएको समेत प्रहरीले बताएको छ।

ट्याग गरिएको:feature4d
अघिल्लो लेख ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ
अर्को लेख कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

चरेश मुद्दामा फरार रहेका डडेल्धुराको एक जना पक्राउ

२०८१ मंसिर १४, शुक्रबार ०८:४६ गते
डडेल्धुरा

राजस्व कार्यालय डडेल्धुरामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

२०८१ मंसिर ९, आईतवार ०९:५३ गते
डडेल्धुरापर्यटन

डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै

२०८१ मंसिर २, आईतवार १७:५८ गते
डडेल्धुरा

डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ

२०८१ मंसिर १८, मंगलवार ०८:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?