यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २१, बुधबार ०८:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।चलचित्र ‘ह्रस्व–दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ ।

नेपाली, हिन्दी र अन्य भाषामा एकैदिन उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको उक्त चलचित्रमा नेपाल र भारतका लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ ।

सोमबार धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा निर्देशक पन्तले फरक कथावस्तुका साथ ह्रस्व दीर्घ उत्कृष्ट चलचित्र बनेको दाबी गरेका छन्।

ज्योतिषसमेत रहेका नायक हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको चलचित्रमा अभिनेत्री बिपना थापा पनि लामो समयपछि देखिँदै छन् । हरिहर र नितासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्द, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ ।

अभिनेता हरिहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाङ्कन कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।

यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् ।

अघिल्लो लेख डेउडा गीत ‘रैबार लैजा ईन्द्रा’ सार्वजनिक (भिडियोसहित)
अर्को लेख गौरीगङ्गाको पीसी कम्प्युटरद्वारा महिला तथा बालबालिका सेभ हाउसलाई ३० हजार बराबरको सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

साहित्य

भारतका चारजना स्रष्टालाई नई पुरस्कार

२०८१ माघ ३, बिहीबार १३:४३ गते
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक

२०८१ असार २५, मंगलवार १९:०६ गते
साहित्य

चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा

२०८१ फाल्गुन २३, शुक्रबार १०:५६ गते
साहित्य

मेरा गाउँ झान्याई क्या ?

२०८२ असार ३१, मंगलवार ११:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?