यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १०:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ ।

चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ ।

सशान कँडेलले निर्देशन गरेको चलचित्रमा कँडेल आफैले चलचित्रको कथा तयार गर्नु भएको हो भने पटकथा माधव शर्माले लेख्नु भएको हो । सशानले यसअघि ‘होस्टल’ सिरिजका पहिलो र दोस्रो संस्करण निर्देशन गर्नु भएको थियो।

चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त र हेना नगरकोटी मुख्य भूमिका रहेको छ । सामाजिक सञ्जालमा ‘कुल ब्वाय’ भनेर चिनिने पारस बम र वेब सिरिज ‘खेल’ तथा ‘साहु बा’बाट चर्चामा आएकी हेना नगरकोटीको अभिनय विशेष आकर्षण हो ।

चलचित्रले कलेज जीवनका उतारचढाव, मित्रताको सम्बन्ध र युवापुस्ताका भावनालाई चित्रण गरेको छ । युवा दर्शकलाई लक्षित गरिएको चलचित्रमा प्रेम, द्वन्द्व र मित्रताको कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

अघिल्लो लेख करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा
अर्को लेख रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसाहित्य

संगीत प्रशिक्षक गुरुदेव कामतको निधन

२०८१ श्रावण १७, बिहीबार ११:१० गते
समाचारसाहित्य

रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक

२०८३ जेष्ठ ३१, आईतवार १८:३५ गते
साहित्यसुदूरपश्चिम प्रदेश

ठाडी भाका गीत ‘हे दैव’ सार्वजनिक (भिडियोसहित)

२०८१ श्रावण १६, बुधबार ११:०३ गते
कैलालीसाहित्य

स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ बैशाख २०, शनिबार २१:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?