यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार ११:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

हेटौँडा ।मकवानपुर प्रहरीले ठूलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडका नेतृत्वको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका, वडा नं १५ रातोमाटे चेकपोस्ट स्थित पूर्व पश्चिम सडक खण्डबाट शनिवार बिहान ३ बजेको समयमा आठ केजी सुनसहित दुई जना पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षिय राहुल भिट्टिहाल बाडलाई सुनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

उनीहरूको शरीर तथा स्कुटर समेत खानतलासी गर्दा शरीरको विभिन्न भागमा लुकाई छिपाई राखी ल्याइएको अवस्थामा बिजक नभएको भन्सार छलिका सुन ल्याएको भन्दै उनले बिस्कुटको आकारको ८ थान सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको पाइएको बताए ।

आजको बजार भाउ अनुसार सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको उनले बताए ।

सुन सहित निजहरू अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने
अर्को लेख दाउन्नेमा यातायात एकतर्फी सञ्चालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेश

गौरीफन्टामा घर फर्कने नेपालीसँग पैसा असुल्दै भारतीय भन्सार कर्मचारी

२०८१ आश्विन १८, शुक्रबार १२:३० गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पुछारका दुई टोली चेन्नई र राजस्थान खेल्दै

२०८२ जेष्ठ ६, मंगलवार १५:३३ गते
राष्ट्रियसाहित्य

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती

२०८२ कार्तिक ३, सोमबार १२:०१ गते
राष्ट्रियसमाचार

काठमाडौंको प्रदूषण सुधारिँदै, विश्वको आठौं स्थानमा झर्‍यो

२०८१ कार्तिक ३०, शुक्रबार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?