यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले मनायो विश्व फार्मासिष्ट डे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले मनायो विश्व फार्मासिष्ट डे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले मनायो विश्व फार्मासिष्ट डे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ९, बुधबार २२:३२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मलाईएको छ।

नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले हिजो र आज विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मनाएको हो। 

फार्मासिष्ट डेका अवसरमा आज बिहान नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशद्वाराद्वारा राम जानकी मन्दिरमा पूजापाठ कार्यक्रम गरिएको नेपाल फार्मेसी सङ्घका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक नवीन धामीले बताएका छन्।  

त्यस्तै आज विभिन्न फार्मेसी पेशागत संगठन र भागेश्वर एकेडेमीको आयोजनामा भागेश्वर एकेडेमी, सेती प्रादेशिक अस्पताल, वडा प्रहरी कार्यालय हुँदै पार्कसम्म र्‍याली निकालिएको संयोजक धामीले बताएका छन्। 

नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रहेको रेडक्रसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिमका सचिव महा ओमराज जोशीले बताएका छन्। 

त्यस्तै हिजो दिवसको पूर्वसन्ध्यामा धनगढीमा रहेको आसरा सुधार केन्द्रमा रहेका २५ जनाभन्दा बढीलाई फार्मासिस्ट महेश अर्यालले

औषधिको सकारात्मक र नकारात्मक असर, लागूऔषध भनेको के हो ? लगायतको जानकारी प्रदान गरेका छन्। 

उक्त कार्यक्रममा न्युरो साइकाईट्रिक डाक्टर रामप्रसाद लामिछानेको काउन्सेलिङ सेसन रहेको थियो। 

सङ्घले आज साइनो एजुकेसनमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ भने आमाको माया छात्रवासमा शुभकामना आदानप्रदान, आरती र रात्रिकालीन भोजन गरेर कार्यक्रमको समापन गरिएको कार्यक्रम नेपाल फार्मेसी सङ्घका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक नवीन धामीले बताएका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख चट्याङ लागेर दुई जनाको मृत्यु
अर्को लेख आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुरु भयो सोह्रश्राद्ध

२०८२ भाद्र २३, सोमबार १०:४० गते
कैलाली

लागूऔषध मुद्दाका फरार दोषी पक्राउ

२०८१ मंसिर ९, आईतवार ०८:३८ गते
कैलालीडडेल्धुराराजनीति

कांग्रेस सभापति देउवा सुदूरपश्चिम आउँदै

२०८१ कार्तिक २२, बिहीबार १४:२५ गते
कैलाली

कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ श्रावण २०, आईतवार १२:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?