यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार १६:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डाैं – श्रीलङ्कासँगको टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।

वेस्ट इन्डिजको टोलीमा निकोलस पूरन, आन्द्रे रसेल, अकेल होसन र शिमरन हेटमायर जस्ता सिनियर खेलाडी अटाएका छैनन् । व्यक्तिगत कारण उनीहरू टोलीमा नपरेका वेस्ट इन्डिज क्रिकेट बोर्डले जनाएको छ ।

वेस्ट इन्डिजको टी–२० टोलीमा इभिन लेविस, ब्रान्डन किङ फर्किएका छन् भने अलराउन्डर टेरेन्स हिन्ड्स र शामर स्प्रिङ्गरले पहिलो पटक मौका पाएका छन् । रोभम्यान पावेलले नेतृत्व गर्ने टोलीमा अल्जारी जोसेफ, रोस्टन चेस पनि छन् ।

यस्तै एकदिवसीय टोलीमा १७ वर्षीय विकेटकीपर ब्याटर जेवेल एन्ड्रियु, ब्रान्डन किङ, शेरफान रथरफोर्ड छन् । यो टोलीको नेतृत्व शाई होपले गर्नेछन् ।

वेस्ट इन्डिज र घरेलु टोली श्रीलङ्काबीचको टी–२० र एकदिवसीय शृङ्खला यही अक्टोबर १३ देखि अक्टोबर २६ सम्म हुँदैछ ।

अघिल्लो लेख चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे
अर्को लेख कैलाली प्रहरीद्धारा १२ लाख मुल्यको अवैध सामान पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै

२०८२ भाद्र २२, आईतवार १२:०७ गते
खेलकुद

वैशाख २० गतेदेखि हुने भनिएको एन्फा कप फुटबल प्रतियोगिता नहुने

२०८२ बैशाख १२, शुक्रबार १३:३१ गते
खेलकुदसमाचार

त्रिदेशीय टी–२० शङ्खलामा न्युजिल्यान्डको लगातार तेस्रो जीत

२०८२ श्रावण ७, बुधबार १०:१३ गते
खेलकुद

श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्ने

२०८१ मंसिर १४, शुक्रबार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?