यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १, बिहीबार १०:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : एसी मिलानलाई १–० गोल अन्तरले हराउँदै बोलोग्ना कोपा इटालियाको च्याम्पियन बनेको छ।

बोलोग्नाले ५१ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको उपाधि उचालेको हो। टोलीले पछिल्लो पटक सन् १९७४ मा यो उपाधि जितेको थियो।

यो अवधिमा बोलाग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन।

बुधबार रोमास्थित ओलम्पिको रंगशालामा ड्यान एनडोएले ५३औं मिनेटमा गरेको एकमात्र गोल बोलोग्नालाई उपाधि दिलाउन पर्याप्त बन्यो।

प्रशिक्षक भिन्चेन्जो इटालियानोको लागि पनि यो उपाधि विशेष रह्यो। उनले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाएका थिए।

इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल भएका हुन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ
अर्को लेख दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

‘सुदूरपश्चिमका विद्यार्थीले आफ्नै भूमिमा कहिले एमबीबीएस पढ्न पाउने ?’

२०८१ भाद्र २७, बिहीबार १८:५६ गते
समाचार

६ महिनामा ७१ खर्ब ९९ अर्ब रूपैयाँभन्दा बढीको डिजिटल कारोबार६ महिनामा ७१ खर्ब ९९ अर्ब रूपैयाँभन्दा बढीको डिजिटल कारोबार

२०८१ माघ २८, सोमबार ०९:१३ गते
कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
समाचार

धनगढीको चैतन्यमा पठन संस्कृति र कला संस्कृति विशेष संवाद

२०८१ मंसिर २४, सोमबार १६:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?