यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १६, बुधबार १५:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४ स्थित बार्जुकोट भ्युटावर अलपत्र परेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिकस्तर उकास्ने लक्ष्यसाथ निर्माण थालिएको सो भ्युटावर निर्माणको काम रोकिँदा अलपत्र परेको हो ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको सो टावर निर्माणको काम सम्पन्न नहुँदा अलपत्र रहेको बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीले बताए ।   

उनले भने, “यो टावरभन्दा त यहाँ रहेको पहिलाको दरबारलाई नै निर्माण गरिदिएको भए बरु त्यसमा अहिले वयोवृद्ध युवायुवतीहरू अवलोकनका लागि आउने जाने । त्यसलाई सङ्ग्रहालयको रूपमा पनि लिन सकिन्थ्यो ।”

टावर निर्माण गरे पनि त्यसको काम सम्पन्न नहुँदा टावर अलपत्र परेको हो । 

टावर सञ्चालनमा नल्याउँदा कतिपयका लागि अहिले यो गलत क्रियाकलाप गर्ने ठाउँको रूपमा स्थापित हुन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

अहिले यो टावरमा १५ देखि २५ वर्ष उमेरका केटाकेटी बिहान, दिउँसो र रातिसम्म जाँडरक्सी लगायत ध्रुमपान तथा मद्यपान गरेर त्यहीँ समय बिताउने गर्छन् ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालन गर्ने विषयमा कसैले चासो लिएका छैनन् । 

टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताए ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७–७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो । 

ऐतिहासिक तथा पुरातत्त्वको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७–७८ मा ३५ लाख र आव २०७८–७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको समितिका सचिव डम्मर रावतको भनाइ छ ।  

 रकम अपुग भएका कारण टावर निर्माणको काम अलपत्र परेको उनको भनाइ छ । 

भ्युटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा विकृति बढ्दै गएको र अहिले बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो स्थानीयवासीको छ । गोरखापत्रबाट

अघिल्लो लेख दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा
अर्को लेख धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

चोरी मुद्दामा फरार बाजुराका एक जना पक्राउ

२०८१ पुष २२, सोमबार ११:१३ गते
प्रदेशबाजुराराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

बाजुराको छालागडा बस्ती पहिरोको जोखिममा

२०८१ असार २०, बिहीबार १४:५९ गते
बाजुरा

बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा

२०८१ आश्विन १८, शुक्रबार १३:३६ गते
बाजुरा

बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला

२०८१ भाद्र २, आईतवार १३:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?