यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १६, बुधबार १५:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र ४ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेका हुन् । 

दीपेन्द्र करियरकै उत्कृष्ट वरीयतामा पुगेका हुन्, यसअघि उनी छैटौं स्थानमा थिए ।

यस्तै टी–२० अलराउन्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् । यो वरीयतामा इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन शीर्ष स्थानमा यथावत् छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अत्तरियामा यात्रु सहायता कक्ष स्थापना
अर्को लेख बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने
  • जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

२०८१ चैत्र १९, मंगलवार १०:५० गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा गहुँको आयात बढ्यो

२०८१ श्रावण १६, बुधबार १९:२० गते
कञ्चनपुर

कञ्चनपुरमा एक वर्षको अवधिमा एक सय ८८ जुवाडे पक्राउ

२०८१ श्रावण १३, आईतवार १३:०४ गते
खेलकुद

आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने

२०८२ बैशाख ३०, मंगलवार १४:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?