यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १६, बुधबार १६:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढीमा एक महिनाको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएका छन्। 

धनगढी उपमहानगरपालिकाका तीन वटा वडा क्षेत्रबाट तीन वटा मोटरसाइकल एक महिनाको अवधिमा चोरी भएका हुन।

दिनेश एफएमको कार्यालयबाट भदौ १३ गते साँझ सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरी भएको थियो। भदौ १४ गते प्रहरीमा मोटरसाइकल चोरी भएको र खोजीका लागि निवेदन दर्ता गरिएको छ। 

भदौ २२ गते राति फूलबारीबाट अर्काे मोटरसाइकल चोरी भएको थियो। फूलबारी घरमा पार्किङमा राखिएको एमाहा कम्पनीको लु ६२ प ८८२१ नम्बरको मोटरसाइकल रातिको समयमा चोरी भएको हो।

धनगढी उपमहानगरपालिका–६ मटियारीबाट आइतवार राति तेस्रो मोटरसाइकल चोरी भएको छ। घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल चोरी भएको हो। 

रानाले पनि कैलाली प्रहरीमा खोजीका लागि निवेदन दिएको बताए। राति १२ देखि ३ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताएका छन्। तर, कैलाली प्रहरीले मोटरसाइकल फेला पर्नेमा विश्वस्त नहुने भनेको रानाले बताए। उनले भने, ‘कैलाली प्रहरीमा निवेदन दिएको छु। उहाँहरूले खोज्छौ भन्नु भयो। तर, नभेटिन पनि सक्छ। भगवान भरोसा हो भन्नुभयो।’

कैलाली प्रहरीका अनुसार कैलालीका ग्रामीण क्षेत्र र कञ्चनपुरको पुनर्वाससहितको दक्षिणी क्षेत्रमा चोरीका मोटरसाइकल चलाउने गरिएको छ। 

धनगढीसहितका क्षेत्रमा साङ्गठनिक रूपमा चोरीका घटना हुने गरेका छन्। कैलाली जिल्ला कारागारबाट मात्र श्रावण महिना यता १६ जना चोरी मुद्‍दाका दोषीहरु रिहा भएका छन्। 

अदालतबाट दोसी ठहर भएर बाहिर आएका चोरहरूमा धनगढी–३ का धेरै छन्। उनीहरू विभिन्न मुद्‍दामा दोसी ठहर भएका हुन।

अघिल्लो लेख बजेट अभावमा अलपत्र बाजुराको बार्जुकोट भ्युटावर
अर्को लेख नेप्सेसँगै घट्यो कारोबार रकम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

२०८१ श्रावण २०, आईतवार १३:१८ गते
कैलाली

कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते

२०८१ भाद्र १, शनिबार १८:५४ गते
कैलाली

कैलालीमा बाढीले बगायो सशस्त्र प्रहरीको भवन

२०८१ भाद्र २९, शनिबार १२:५० गते
कैलाली

धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता

२०८१ श्रावण ३, बिहीबार १५:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?