यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १४:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – केएमसीमा दशैं तिहार विशेष शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

आइतबार बिएससी सिएसआइटी संकायले क्याम्पसको सेमिनार हलमा उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा दशैं तिहार विशेष शुभकामना आदानप्रदान, नृत्य तथा संगीत प्रस्तुति राखिएको थियो।

यस्तै क्याम्पसमा बिएससी सिएसआइटी संकायले आयोजना गरेको केएमसी दशैं एण्ड दीपावली कपमा प्रथम र द्वितीय हुने समूहलाई पुरस्कार वितरण गरिएको थियो।

उक्त प्रतियोगितामा बीए/बीएसडब्लू संकायले प्रथम स्थान हासिल गरेको छ भने फोरेस्ट्री संकायले द्वितीय स्थान हासिल गरेको छ।

आइतबार केएमसी कपका विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्नुका साथै दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको केएमसी कपका संयोजक कमल कुमार ऐडीले बताएका छन् ।

केएमसी कपको विजेता भएको टोली बीए/बीएसडब्लूले नगद १५ हजार, उप-विजेता टोली फोरेष्ट्रिले नगद ८ हजारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको संयोजक एडीले बताए ।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टको प्रमुख आतित्यता रहेको उक्त कार्यक्रममा बिएससी सिएसआइटी संकायमा अध्ययनरत विद्यार्थी कमल ऐडीको अध्यक्षता रहेको थियो।

फुटबल टुर्नामेन्ट केएमसी कप असोज ८ गतेबाट केएमसीकै विभिन्न संकायमा अध्ययनरत विद्यार्थीको सहभागितामा ११ गतेसम्म सञ्चालन भएको थियो ।

अघिल्लो लेख कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया
अर्को लेख कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८२ असार ९, सोमबार १०:५६ गते
कैलाली

दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन

२०८१ भाद्र १६, आईतवार १०:४० गते
खेलकुदसमाचार

क्यानडा टी–२० विश्वकप २०२६ मा छनोट

२०८२ असार ८, आईतवार १२:३९ गते
कैलालीस्वास्थ्य-शिक्षा

सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

२०८१ श्रावण ७, सोमबार १८:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?