यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २२, मंगलवार १५:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – काठमाडौंबाट धनगढी आउँदै गरेको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा दुर्घटना भएको छ।

सु.प. प्रदेश ०४–००१ ख ००२ नम्बरको ४५ जना यात्रु बोकेको बस आज दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दार्चुलाकी २२ वर्षीया सपना बोहराको पेटमा चोट लागेको जनाइएको छ । उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना सामान्य घाइते र बाँकी अरू यात्रु सकुशल रहेका जनाइएको छ । सडक छेउको नालीमा बस आफै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

ट्याग गरिएको:#featuredfeatured
अघिल्लो लेख गाउँमा गाडी पुगेपछि बाजुराका स्थानीय खुसी
अर्को लेख बारामा ३ वर्षीय बालक एक हप्तादेखि बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

२०८२ बैशाख १३, शनिबार १२:४५ गते
कैलालीसमाचार

धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो

२०८२ कार्तिक २, आईतवार १०:०१ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

२०८१ चैत्र १२, मंगलवार १०:०७ गते
खेलकुदसमाचार

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

२०८२ फाल्गुन ८, शुक्रबार १२:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?