यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा कर्णाली नदीको महत्व बुझाउन चित्रकला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा कर्णाली नदीको महत्व बुझाउन चित्रकला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा कर्णाली नदीको महत्व बुझाउन चित्रकला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ६, आईतवार १९:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । विश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।

कक्षा ८ देखि १० कक्षासम्मका छात्रछात्राले प्रतियोगितामा भाग लिएका थिए । ‘हाम्रो प्रण, कर्णाली नदीको संरक्षण’ भन्ने भाव विद्यार्थीले चित्रकला कोरेका थिए ।

डल्फिन संरक्षण केन्द्र, सोनाहा विकास समाज बर्दिया र रेडियन मन्टेश्वरी बिद्यालयको आयोजनामा चित्रकला प्रतियोगिता भएको हो ।

कर्णाली नदी क्षेत्रमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा सवलीकरण परियोजना अन्तर्गत समुदायस्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन हुँदैआएको छ ।

उक्त परियोजना बेलायत सरकार अन्तर्गत डार्विन इनिसियटिभ सहयोगमा सन् २०२३ देखि सञ्चालनमा रहेको कार्यक्रम सहायक आशिष कपालीले बताए ।

प्रतियोगितामा रेडियन्ट मन्टेश्वरी विद्यालय टिकापुरकी रितु रावल प्रथम, शिशिर मल्ल ताम्राकार दोस्रो, खड्ग माध्यमिक विद्यालयका छात्रा दिम्पल बडायक तेस्रो, चौथो स्थानमा प्रकृति थापामगर र पाँचौ स्थानमा सुमन चौधरीको चित्रकला छनौट भएको छ ।

प्रतियोगिताको निर्णायकमा कलाकार रमेश कडायत, चराविद हिरुलाल डंगौरा, प्राणीशास्त्री प्राध्यापक लक्ष्मण उपाध्याय, सोनाहा विकास समाजका प्रतिनिधि रोबिन चौधरी रहेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउन सफल प्रतियोगिलाई प्रमुख अतिथि टिकापुरका नगरप्रमुख रामलाल चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा नदीको महत्व बुझाउन विद्यालयस्तरबाट सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताए । नदीको महत्व सबैलाई बुझाउन बिद्यार्थीको चित्रकलामा भावना चित्रण भएको जनाइएको छ । गोरखापत्रबाट

अघिल्लो लेख आमसञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति पौडेल
अर्को लेख सलेना–राजपुर सडक खण्ड कालोपत्रे हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
कैलालीसमाचार

कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

२०८२ जेष्ठ २२, बिहीबार १२:४८ गते
कैलाली

कैलालीमा ढोका थुनेर आफ्नै भाउजुमाथि करणी गर्न खोज्ने देवर पक्राउ

२०८२ बैशाख १९, शुक्रबार १०:१६ गते
कैलाली

धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति

२०८१ कार्तिक २५, आईतवार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?