यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २२, सोमबार १०:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव आज (सोमवार) देखि सुरु हुदैछ।

यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो। मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

आज बिहान ११ बजे धनगढीको चौराहादेखि महोत्सव परिसरसम्म झाँकीसहित र्‍याली निकालिने जनाइएको छ। दिउँसोको २ बजे महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्ने संघले जानकारी दिएको छ।

करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने संघका अध्यक्ष पुस्करराज ओझाले बताए। उनले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने उल्लेख गरे।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ। महोत्सवमा प्रवेशका लागि तोकिएको टिकटबाट उठेको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष ओझाले बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख ४ महिने छोराको ह*त्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ
अर्को लेख सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा फोहरबाट ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

२०८१ फाल्गुन १३, मंगलवार ०९:५३ गते
राजनीतिसमाचार

कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी : खास लडाइँ भोलिबाट हुन्छ

२०८२ जेष्ठ १८, आईतवार १५:४९ गते
खेलकुद

१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई

२०८१ पुष १५, सोमबार ०९:२८ गते
कैलाली

धनगढी नगर प्रहरीले गर्‍यो १ जनाको उद्दार

२०८१ मंसिर ७, शुक्रबार ०९:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?