यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १४:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –ग्लोबल आइएमई बैंकले धनगढी उपमहानगरपालिकालाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि सो बैंकले पाँच लाख रुपैयाँको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको हो।

छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा ग्लोबल आईएमई बैंक धनगढी शाखाले ९५ जना बालिका लागि ५ लाखको चेक उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ। 

धनगढी उप–महानगरपालिका नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघ सस्थाहरूबाट ४५ लाख ६३ हजार २५० रुपैयाँ सहयोग प्राप्त भएको उपमहानगरले बताएको छ।

अघिल्लो लेख गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख
अर्को लेख कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान

२०८१ फाल्गुन २९, बिहीबार ०८:५६ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

२०८१ असार २१, शुक्रबार ११:२९ गते
कैलाली

कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ भाद्र ४, मंगलवार १६:०३ गते
कैलाली

धनगढीमा फोहरबाट ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

२०८१ फाल्गुन १३, मंगलवार ०९:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?