यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा चार रेक्टरस्केलको भूकम्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा चार रेक्टरस्केलको भूकम्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा चार रेक्टरस्केलको भूकम्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ६, आईतवार १८:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीमा भुकम्प गएको छ।

जिल्लाको सिगास गाउँपालिकाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिगं आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ।

यसअघि गत असोज ४ गते धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।

अघिल्लो लेख धनगढीमा एक महिला मृत फेला
अर्को लेख अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

२०८२ जेष्ठ ९, शुक्रबार १०:१८ गते
बैतडीराजनीति

कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न

२०८१ भाद्र ६, बिहीबार १९:३७ गते
बैतडी

बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

२०८१ कार्तिक २९, बिहीबार १९:१६ गते
बैतडी

बैतडीको पञ्चेश्वर र शिवनाथमा भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति गठन

२०८२ बैशाख ११, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?