यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ६, आईतवार १८:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । बुढ्यौलीजन्य समस्याका कारण राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हटेका अमेरिकी राष्ट्रपति जो बाइडेनले मञ्चमै रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम बिर्सिएका छन् ।

बाइडेनले शनिबार डेलावेयरमा क्वाड शिखर सम्मेलनपछि आयोजित कार्यक्रममा मोदीको नाम बिर्सिएका हुन्।

बाइडेन पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।

जब सम्बोधन सके, उनले मञ्चमा मोदीलाई बोलाउनुपर्ने थियो । तर उनी अल्मलिए । झण्डै ५ सेकेन्डसम्म उनले मोदीको नाम सम्झने प्रयास गरे तर सकेनन् ।

उनले मञ्चबाटै अफिसरलाई ठूलो स्वरमा सोधे( अब कसलाई बोलाउने रु

यसपछि त्यहाँ उपस्थित एक अफिसरले पीएम मोदीतर्फ संकेत गरे । लगत्तै मोदी कुर्सीबाट उठेर बाइडेनसँग हात मिलाउन पुगे । यसक्रममा दुवै नेता मुस्कुराएको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भइरहेको छ ।

त्यतिबेला मञ्चमा मोदीसँगै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि उपस्थित थिए ।

सार्वजनिक स्थलमा नाम बिर्सनु बाइडेनका लागि नयाँ घटना भने होइन । उनले जुलाईमा सम्पन्न नेटो बैठकमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पुटिन भनेर बोलाएका थिए ।

यसअघि जुनमा सम्पन्न जी सेभेन बैठकमा सहभागी नेताहरूसँग प्याराग्लाइडिङ हेर्न सहभागी हुँदा उनी अर्को दिशामा हेरिरहेका थिए ।

त्यस्तै गत फेब्रुअरीमा आममाफी आरोप खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले हमासको नाम नै भुलेका थिए ।

यस्तै घटनाहरूका कारण बाइडेनलाई राष्ट्रपतीय प्रतिस्पर्धाबाट बाहिरिन दबाब बढेसँगै जुलाईमा उनले राष्ट्रपति दौडबाट बाहिरिने निर्णय गरेका थिए ।

अघिल्लो लेख बैतडीमा चार रेक्टरस्केलको भूकम्प
अर्को लेख धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियखेलकुदसमाचार

हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

२०८१ असार १९, बुधबार २०:४६ गते
अन्तर्राष्ट्रियराजनीति

मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु

२०८१ असार ३१, सोमबार १८:२८ गते
अन्तर्राष्ट्रिय

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको ज्यान गयो

२०८२ बैशाख १९, शुक्रबार १५:४४ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय

२०८१ पुष १२, शुक्रबार १२:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?