यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीको पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३, बुधबार १४:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडीःबैतडीको पाटनमा आजदेखि कृषि, पर्यटन, कला, संस्कृति, रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ।

नेपाल च्याम्बर अफ कमर्श बैतडीको आयोजना, पाटन नगरपालिकाको प्रवर्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो। श्रीकृष्ण मावि पाटनको मैदानमा सुरु भएको महोत्सवको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको च्याम्बर अफ कमर्श बैतडीका अध्यक्ष हरीशप्रसाद जोशीले जानकारी दिए।

उद्घाटन समारोहमा पाटन नगरका प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, पाटन नगरका उपप्रमुख कमलसिंह बोहरालगायत उपस्थित थिए। उद्घाटनपछि कलाकार मनोजसिंह धामी, गुणाकर पनेरुलगायतले प्रस्तुति राखेका थिए। बुधवार लोक देउडा कलाकार रेखा जोशी, रेश बिसी र स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

आजदेखि सुरु भएको प्रदेशस्तरीय महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए।

सञ्चालन हुने महोत्सवमा राष्ट्रियदेखि स्थानीयस्तरका कलाकारको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रवर्धन र संस्कृति क्षेत्रमा टेवा पुर्‍याउने आयोजकको दाबी छ। स्थानीय व्यापार बढाउने उद्देश्य रहेको बताउँदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण गर्न सक्ने जानकारी दिए।

अघिल्लो लेख पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री
अर्को लेख यस्तो छ आजको मौसम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बैतडी

मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला

२०८१ आश्विन ६, आईतवार १९:१७ गते
बैतडी

बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु

२०८१ फाल्गुन १८, आईतवार ०९:४२ गते
बैतडी

भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

२०८१ माघ २, बुधबार १३:१६ गते
गृहबैतडी

खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर

२०८१ श्रावण १५, मंगलवार ०९:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?