यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका एक युवक भारतबाट बेपत्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीका एक युवक भारतबाट बेपत्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीका एक युवक भारतबाट बेपत्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ २१, बुधबार १०:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी–बैतडी घर भएका एक युवक भारतको बेंगलोरबाट बेपत्ता भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ भण्डारीगाड घर भएका २७ बर्षीय प्रकाश भण्डारी बेंगलोरको आरआर नगरबाट बेपत्ता भएका उनका दाजु किशोर भण्डारीले बताए ।

बेंगलोरको एक होटेलमा काम गर्दै आएका भण्डारी गएको शनिबारदेखि बेपत्ता रहेका बताइएको छ । शनिबार दिउँसो ४ बजे होटेलबाट काम गरेर कोठामा फर्केका भण्डारी सोही दिनबाट बेपत्ता रहेका छन् । सोमबारसम्म उनले प्रयोग गर्दै आएको मोबाइल खुला रहेको भएपनि आजदेखि मोबाइल स्वीच अफ रहेको छ ।

बेपत्ता भण्डारीको खोजीका लागि भारतीय प्रहरीमा निवेदन दिइएको छ । रोजगारीका लागि गएको डेढ बर्षदेखि बेंगलोरमा रहेका भण्डारी बेपत्ता भएपछि घरपरिवार चिन्तित बनेका छन् । बेपत्ता भण्डारीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । यस्तै भारतमै रहेका राजेश भट्टं +919315538793 , भरत भण्डारी +91 63985 89245 र किशोर भण्डारीको 99246 02824,8735808156  नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

यस्तै नेपालमा देवसिंह भण्डारीको मोबाइल नम्बर ९७६३२८८७१८ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
अर्को लेख निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अपडेट : बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

२०८१ आश्विन १३, आईतवार ११:०६ गते
अर्थ-वाणिज्यसमाचार

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

२०८३ जेष्ठ १२, मंगलवार १०:१३ गते
डोटीराष्ट्रिय

डोटीमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै

२०८१ श्रावण १८, शुक्रबार ०९:५१ गते
राष्ट्रियसमाचार

हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा

२०८२ मंसिर ७, आईतवार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?