यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३, बिहीबार १६:३३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजनमा गरेमा प्रदेश सरकार बलियो हुने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। केन्द्रीकृत मानसिकताका कारण अधिकार प्रत्यायोजन नगरिएको उनको गुनासो छ । उनले अधिकार नहुँदा नै प्रदेशको विकासमा समस्या भइरहेको बताए ।

उनले भने, “सङ्घीय सरकारले प्रदेशका अधिकार पूर्णरुपमा प्रत्यायोजन नगर्दासम्म जनताको अपेक्षाअनुसार काम गर्न कठिन हुन्छ ।” मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा सङ्घात्मक शासन प्रणाली यो संविधानको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

साझा शासन र स्वशासनको उचित तालमेल मिलाइ सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशानिर्देश गरेकाले त्यसको कार्यान्वयनका लागि सबैको योगदान हुनुपर्ने बताए ।

उनले सकारात्मक प्रयास र प्रयत्नका गरिरहँदा पनि नागरिकको अपेक्षालाई ठोस रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गरेका छन् । उनले सुदूरपश्चिम जनताका विकासको चाहनाअनुसार सरकार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू सुरक्षा अधिकारी, निजामती कर्मचारीलगायतको उपस्थिति थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत
अर्को लेख रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

बाजुराका १६ वर्षीय सुनिल ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार २०८१’ बाट सम्मानित

२०८१ फाल्गुन ११, आईतवार ०९:४२ गते
कैलाली

कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री, सञ्चालकसहित २ जना पक्राउ

२०८१ फाल्गुन ५, सोमबार १०:३० गते
अन्तर्राष्ट्रियसमाचार

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी

२०८२ श्रावण १, बिहीबार १०:५० गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?