यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३, बिहीबार १६:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार अनुगमनमा थप कडाई गरेको छ।

नगरपालिकाले बुधवार अनुगमनमा निरन्तरता दिएसँगै अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरुबाट प्रतिबन्धित प्लास्टिकका झोलाहरुको जफत गरेको छ।

अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको छ। अत्तरिया बसपार्क, पहाड लाईन, लोटस गल्ली र सब्जीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाका नगर प्रहरीहरु, मालाखेती ईप्रकाका प्रहरीहरु र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला ब्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि विभिन्न संचार माध्यमबाट प्रचार प्रसार , सुचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो भने आज देखि अत्तरिया बजार क्षेत्रबाट पाष्टिक जन्य बस्तु फेला परे जफत गरिने छ।

प्लाष्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको र आज गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने समेत नगरपालिकाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै अव्यवस्थित रुपमा संचालित ब्यावसाय दर्ताका लागि निरन्तर अनुगमन गर्दै गरेको छ।

अघिल्लो लेख डेउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन
अर्को लेख केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

’समृद्ध राष्ट्र निर्माणका लागि निःशुल्क शिक्षा र स्वास्थ्य आवश्यक’

२०८१ असार २०, बिहीबार ११:२८ गते
कैलाली

धनगढीमा रहेको कपडा बैंकलाई १८२ थान कपडा सहयोग

२०८१ श्रावण ५, शनिबार १७:०३ गते
कैलालीसमाचार

कैलालीमा एकैदिन लागुऔषधसहित प्रहरी जवान लगायत ६ जना पक्राउ

२०८२ जेष्ठ २८, बुधबार १०:४८ गते
कैलाली

कैलालीबाट एक फरार प्रतिवादी पक्राउ

२०८१ श्रावण ८, मंगलवार १७:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?